लोकसेवाले खोल्यो विज्ञापन
काठमाडौँ, २५ असोज । लोक सेवा आयोगले स्वास्थ्य सेवाका एघारौँ तथा नवौँ तहमा रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको छ ।
कार्यसम्पादन मुल्यांकनमा एघारौं तहमा १८ जना, यस्तै नवौं तहमा ४० जना, एघारौं तहमा आन्तरिक र खुला तर्फ १२ जना, नवौ तहमा खुला आन्तरिक बाट ५२ जनाको लागि विज्ञापन खुलाइएको छ।
आयोगले कार्यक्षमता मूल्यांकनद्धारा हुने बढुवा, आन्तरिक प्रतिस्पर्धा र खुल्ला प्रतिप्रधाबाट पदपूर्ति गर्न लागेको हो । आयोगको २४ असोजको निर्णय अनुसार यी पदहरुमा पदपूर्ति गर्न विज्ञापन प्रकाशित गर्ने निर्णय भएको बताइएको छ ।
हेर्नुहोस् सूचना:




