• बिहीबार , ५ कात्तिक २०८३
  • images

    लोकसेवा आयोगद्धारा १५३ जना स्वास्थ्कर्मी माग, नर्स मात्र ७० जना आवस्यक

    लोकसेवा आयोगद्धारा १५३ जना स्वास्थ्कर्मी माग, नर्स मात्र ७० जना आवस्यक

    हेल्दीखबर
    मंगलबार, पुस २७ २०७८
    हेल्दीखबर
    मंगलबार, पुस २७ २०७८
    लोकसेवा आयोगद्धारा १५३ जना स्वास्थ्कर्मी माग, नर्स मात्र ७० जना आवस्यक

    काठमाडौ । लोकसेवा आयोगले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ । 
    प्रदेश लोकसेवा कार्यालय विरेन्द्रनगरले स्वास्थ्य आयुर्वेद,स्वास्थ्य हेल्थ,इन्स्पेक्सन,नर्स,ल्याब टेक्निसियन,हेल्थ असिष्टेन्ट,फार्मेसी सहायक,फिजियोथेरापी,एनेस्थेसिया सहायक,बायोमेडिकल टेक्निसियन,इसिजी टेक्निसियन लगायत१५३ पदमा स्वास्थ्यकर्मीहरु माग गरेको हो । 
    उनीहरुको परीक्षा चैत १४ गतेदेखि सञ्चालन हुने छ। 
    हेरौंसूचनाः

    loksewa.jpgloksewa1.jpgloksewa2.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार