• सोमबार, १५ भदौ २०८३
  • images

    काठमाडौं उपत्यकामा  बेलुका ८ बजेपछि सवारी साधन चलाउन नपाइने

    काठमाडौं उपत्यकामा  बेलुका ८ बजेपछि सवारी साधन चलाउन नपाइने

    हेल्दीखबर
    मंगलबार, साउन २६ २०७८
    हेल्दीखबर
    मंगलबार, साउन २६ २०७८
    काठमाडौं उपत्यकामा  बेलुका ८ बजेपछि सवारी साधन चलाउन नपाइने


    काठमाडौं । काठमाडौं उपत्यकामा  निषेधाज्ञाको अवधि ७ दिन थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म लागू हुने गरि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बैठकले अत्यावश्यकबाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । यस्तै औषधि पसलबाहेक अन्य पसल तथा व्यवसायहरु साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार