• सोमबार, १५ भदौ २०८३
  • images

    विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ४८ प्रतिशत उत्तीर्ण

    विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ४८ प्रतिशत उत्तीर्ण

    हेल्दीखबर
    शनिबार, साउन १३ २०८०
    हेल्दीखबर
    शनिबार, साउन १३ २०८०
    विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ४८ प्रतिशत उत्तीर्ण
    नेपाल मेडिकल काउन्सिल

    काठमाडौं, १३ साउन । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षामा  ४८.३३ प्रतिशत पास भएका छन्।

    काउन्सिलले शुक्रबार संचालन गरेको विशेष परीक्षामा २०९ जना चिकित्सक सहभागी रहेका थिए।

    परीक्षामा सहभागीमध्ये १०१ जना पास भएका छन् । यस्तै १०३ जना फेल भएका छन्। परीक्षा शुक्रबार दिउँसो २ देखि ४ बजेसम्म संचालन गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार