• बिहीबार , ५ कात्तिक २०८३
  • images

    तोकेको समयभर कार्यालयमा उपस्थित हुन स्वास्थ्य मन्त्रालयको निर्देशन

    तोकेको समयभर कार्यालयमा उपस्थित हुन स्वास्थ्य मन्त्रालयको निर्देशन

    हेल्दीखबर
    आइतबार, साउन ७ २०८०
    हेल्दीखबर
    आइतबार, साउन ७ २०८०
    तोकेको समयभर कार्यालयमा उपस्थित हुन स्वास्थ्य मन्त्रालयको निर्देशन


    काठमाडौं, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न निर्देशन दिएको छ।

    सबै विभाग र अस्पतालहरूलाई पत्राचार गर्दै मन्त्रालयले स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर्मचारीहरू नेपाल सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे नरहेको सम्बन्धमा कार्यालय प्रमुखबाट नियमित रुपमा अनुगमन तथा निरीक्षणगर्न समेत भनेको छ।

    images

     साथै  मन्त्रालयबाट समेत समय समयमा अनुगमन तथा निरीक्षण हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार