• सोमबार, १५ भदौ २०८३
  • images

    तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय

    तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय

    हेल्दीखबर
    मंगलबार, जेठ २ २०८०
    हेल्दीखबर
    मंगलबार, जेठ २ २०८०
    तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय

    काठमाडौँ, २ जेठ । सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने  निर्णय  गरेको छ। 

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने  पक्रिया अघि बढाउने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगंगा आँखा प्रतिष्ठानलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरका गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार