• बुधबार, ४ कात्तिक २०८३
  • images

    हिरासत राख्नुअघि पूर्व गृहमन्त्री खाँडको स्वास्थ्य परीक्षण 

    हिरासत राख्नुअघि पूर्व गृहमन्त्री खाँडको स्वास्थ्य परीक्षण 

    हेल्दीखबर
    बुधबार, वैशाख २७ २०८०
    हेल्दीखबर
    बुधबार, वैशाख २७ २०८०
    हिरासत राख्नुअघि पूर्व गृहमन्त्री खाँडको स्वास्थ्य परीक्षण 

    काठमाडौं, २७ वैशाख । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको स्वास्थ्य  परीक्षणका लागि अस्पताल लगिएको छ । 
    घरबाटै पक्राउ गरेपछि खाँडलाई  प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पु¥याएको हो। अस्पतालमा स्वास्थ्य परीक्षणपछि अदालतमा उपस्थित गराएर हिरासत राखिएको छ । 
    कुनै आरोपमा पक्राउ परेका आरोपीलाई हिरासतमा राख्नु अगाडि स्वास्थ्य परीक्षण गराइने व्यवस्था छ। 
    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकसँग पैसा उठाएर ठगी गरेको प्रकरणको अनुसन्धानका लागि खाण पक्राउ पर्नुभएको हो । 
     खाणसँगै उहाँका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले बुधबार बिहान काठमाडौंको चाबहिलबाट पक्राउ गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार