काठमाडौँ, २१ वैशाख । भक्तपुर क्यान्सर अस्पतालले वरिष्ठ चिकित्सक, मेडिकल अफिसर सहित लेखातर्फका कर्मचारी माग गरेको छ ।
अस्पतालले सूचना प्रकाशित गर्दै एनेस्थेसियोलोजी ९ तहमा १ जना, मेडिकल फिजिसिष्ट ८ तहमा १ जना, मेडिकल अफिसर २ जना, रेडियोग्राफि टेक्नोलोजिष्ट ७ तहमा २ जना , लेखा अधिकृत ६ तहमा १ जना र लेखापाल ५ तहमा १ जना गरी ८ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
हेरौँ सूचनाः
