• बिहीबार , ५ कात्तिक २०८३
  • images

    महाराजगंज चिकित्सा क्याम्पसमा १२ उपप्राध्यापकसहित १३ जना कर्मचारी माग 

    महाराजगंज चिकित्सा क्याम्पसमा १२ उपप्राध्यापकसहित १३ जना कर्मचारी माग 

    हेल्दीखबर
    मंगलबार, भदौ १५ २०७८
    हेल्दीखबर
    मंगलबार, भदौ १५ २०७८
    महाराजगंज चिकित्सा क्याम्पसमा १२ उपप्राध्यापकसहित १३ जना कर्मचारी माग 


    काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगंज चिकित्सा क्याम्पसमा एक वर्षे करार सेवाका लागि १२ जना उपप्राध्यापक माग गरेको छ। क्याम्पसले सूचना जारी गर्दै रेडियोलोजी,पल्मोनोलोजी लगायत विषयमा १२ उप प्राध्यापक तथा कम्प्युटर अपरेटर (मूल्य प्राविधिक सहायक)  पदमा एक जना कर्मचारी माग गरेको हो।
    आज प्रकाशित सूचना अनुसार इच्छुक उम्मेद्वारले अबको १५ दिनभित्र आवेदन फाराम भरी बुझाउन क्याम्पसले सूचित गरेको छ। विस्तृ जानकारी क्याम्पसको सूचना पाटीमा हेर्न सकिने सूचनामा उल्लेख छ।maharaj gunj 1.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार