• सोमबार, १५ भदौ २०८३
  • images

    फार्मेसी परिषदको लाइसेन्स परीक्षा चैत ४ गते हुने

    फार्मेसी परिषदको लाइसेन्स परीक्षा चैत ४ गते हुने

    हेल्दीखबर
    शुक्रबार, फागुन २६ २०७९
    हेल्दीखबर
    शुक्रबार, फागुन २६ २०७९
    फार्मेसी परिषदको लाइसेन्स परीक्षा चैत ४ गते हुने


    काठमाडौं,२६ फागुन। नेपाल फार्मेसी परिषदको नाम दर्ता (लाइसेन्स) परीक्षा चैतमा हुने भएको छ। परिषदले सार्वजनिक गरेको सूचना अनुसार फार्मेसी सहायकको नाम दर्ता परीक्षा चैत ४ गते हुने छ।

    परीक्षा काठमाडौंमा नै सञ्चालन हुने र परीक्षा सम्बन्धी थप जानकारी एक दुई दिनमा सार्वजनिक गरिने परिषदले जनाएको छ। 

    हरौं सूचनाः

    npc licence exam notice.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार