• सोमबार, १५ भदौ २०८३
  • images
    नवनियुक्त स्वास्थ्यमन्त्रीद्धारा पदभार ग्रहण

    न्यूनतम सेवा मापदण्ड लागू गर्ने सम्बन्धी पहिलो निर्णय

    न्यूनतम सेवा मापदण्ड लागू गर्ने सम्बन्धी पहिलो निर्णय

    हेल्दीखबर
    मंगलबार, माघ ३ २०७९
    हेल्दीखबर
    मंगलबार, माघ ३ २०७९
    न्यूनतम सेवा मापदण्ड लागू गर्ने सम्बन्धी पहिलो निर्णय

     काठमाडौँ, ३ माघ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पदभार ग्रहण गर्नुभएको छ। 

    मंगलबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो। नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पद बहाली गर्दै न्यूनतम सेवा मापदण्ड लागू गर्ने सम्बन्धी पहिलो निर्णय गर्नुभयो । उहाँले सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने  निर्णयमा हस्ताक्षर गर्नुभएको हो।  स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले  आज पद बहाली गर्नुभएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार