• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य तथा जनसंख्या  मन्त्री एमालेको भागमा, राज्यमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीले लिने

    स्वास्थ्य तथा जनसंख्या  मन्त्री एमालेको भागमा, राज्यमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीले लिने

    हेल्दीखबर
    सोमबार, माघ २ २०७९
    हेल्दीखबर
    सोमबार, माघ २ २०७९
    स्वास्थ्य तथा जनसंख्या  मन्त्री एमालेको भागमा, राज्यमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीले लिने

     काठमाडौँ, २ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एमाले पार्टीले लिने भएको छ।  श्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या  मन्त्री नेकपा एमालेले लिने निश्चित भइसकेको छ ।  स्वास्थ्य राज्यमन्त्री भने एमालेले नभइ राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने  निश्चित भएको  छ।

    मन्त्रालयको भागवण्डा मिलाउन  बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार