• सोमबार, १५ भदौ २०८३
  • images

    कोरोनाबाट एक जनाको मृत्यु

    कोरोनाबाट एक जनाको मृत्यु

    हेल्दीखबर
    शनिबार, पुस २३ २०७९
    हेल्दीखबर
    शनिबार, पुस २३ २०७९
    कोरोनाबाट एक जनाको मृत्यु
    फाइल तस्वीर

    काठमाडौं, २३  पुस । आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको हो । 

    नेपालमा कोरोनाबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ । ५५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हाल २१ जना सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार