• बिहीबार , ५ कात्तिक २०८३
  • images

    डाक्टरले निर्वाह भत्ता नपाउँदा दैनिक जीवन यापनमा समस्या, तत्काल भत्ता उपलब्ध गराउन माग 

    डाक्टरले निर्वाह भत्ता नपाउँदा दैनिक जीवन यापनमा समस्या, तत्काल भत्ता उपलब्ध गराउन माग 

    हेल्दीखबर
    मंगलबार, असोज ११ २०७९
    हेल्दीखबर
    मंगलबार, असोज ११ २०७९
    डाक्टरले निर्वाह भत्ता नपाउँदा दैनिक जीवन यापनमा समस्या, तत्काल भत्ता उपलब्ध गराउन माग 
    फाइल फोटो


    काठमाडौँ,११ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा कार्यरत आवासीय चिकित्सकहरूले निर्वाह भत्ता नपाउँदा दैनिक जीवन यापन तथा सेवा प्रवाह गर्न समस्या परेको बताएका छन्।उनीहरुले तत्काल निर्वाह भत्ता उपलब्ध गराउन न्याम्सका पदाधिकारीहरुसंग माग गरेका छन्।

    रेजिडेन्ट एशोसिएसन अफ न्याम्सका अध्यक्ष डा शेषराज घिमिरे र महासचिव डा पुष्पराज ज्ञवालीले  विज्ञप्ति जारी गर्दे विगत दुई महिनादेखि  निर्वाह भत्ता नपाउँदा दैनिक जीवन यापन तथा सेवा प्रवाह गर्न समस्या परेको गुनासो गर्नुभएको छ । 
    उनीहरुले  निर्वाह भत्ता  उपलब्ध गराउन प्रतिष्ठान,चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालय , अर्थ मन्त्रालय र नेपाल चिकित्सक संघको ध्यानाकर्षण गराएका छन्।  

    images

    No description available.

    प्रतिक्रिया दिनुहोस
    थप समाचार