• सोमबार, १५ भदौ २०८३
  • images

    विश्व स्वास्थ्य संगठनले पाँच विषयमा पुरस्कार दिने, सात दिन भित्र आवेदन दिन सकिने

    विश्व स्वास्थ्य संगठनले पाँच विषयमा पुरस्कार दिने, सात दिन भित्र आवेदन दिन सकिने

    हेल्दीखबर
    बिहीबार , भदौ २३ २०७९
    हेल्दीखबर
    बिहीबार , भदौ २३ २०७९
    विश्व स्वास्थ्य संगठनले पाँच विषयमा पुरस्कार दिने, सात दिन भित्र आवेदन दिन सकिने

     काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी वर्ष हुने ७६औं विश्व स्वास्थ्य सभामा पाँच वटा विषयमा पुरस्कार प्रदान गर्ने भएको छ। संगठनलेपाँच विषयमा पुरस्कार दिने जानकारी दिएको छ।  
    पुरस्कारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन माग गरेको छ। मन्त्रालयले सुशासन इकाइमा आवेदन दिन वा मन्त्रालयको info@mohp.gov.np मा इमेल गर्न आग्रह गरेको छ।
    पुरस्कारका लागि सात वटा योग्यता तोकिएको छ।who-award.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार