• सोमबार, १५ भदौ २०८३
  • images

    सवारी  दुर्घटनामा   होटेल संचालक  दम्पत्तीको मृत्यु

    सवारी  दुर्घटनामा   होटेल संचालक  दम्पत्तीको मृत्यु

    हेल्दीखबर
    बुधबार, साउन १३ २०७८
    हेल्दीखबर
    बुधबार, साउन १३ २०७८
    सवारी  दुर्घटनामा   होटेल संचालक  दम्पत्तीको मृत्यु

    बिर्तामोड । दमकमा मोटरसाईकल दुर्घटनामा परी होटलका संचालक दम्पत्तीको घटनास्थलमै मृत्यु भएको छ । कनकाई नगरपालिका ३ सुरुङ्गाका हेवन  होटलका संचालक दम्पत्तीको  मृत्यु भएको हो।
    गएराती १० बजेर १५ मिनेट जाँदा दमक चिया बगान क्षेत्रमा उहाँहरू सवार माेटर साइकललाई ट्रकले ठक्कर दिँदा  ४३ बर्षीय पुर्णबहादुर विष्ट र उहाँकी श्रीमती ३६ बर्षाीया हीमा विष्टको घटनास्थलमै मृत्यु भएको हो । उहाँहरु सवार मोटरसाईकललाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको  मोटरसाईकललाई विपरित दिशाबाट आएको ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिएको थियाे । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार