काठमाडौ । गण्डकी मेडिकल कलेजले स्टाफ नर्स सहित अन्य पदमा स्वास्थ्यकर्मी माग गरेको छ ।
कलेजको सूचना अनुसार स्टाफ नर्स केही, फिजियोथेरापिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट र ल्याव टेक्निसियन केही, डेन्टल हाइजिनिष्ट केही, सहायक स्टोर किपर १ जना, फर्मासिष्ट तथा फार्मेसी सहायक केही पदका लागि स्वास्थ्यकर्मी माग गरेको हो । इच्छुक स्वास्थ्यकर्मीले ३२ असारभित्र आवेदन दिनसक्नेछन् ।
हेरौंसूचनाः