• बुधबार, ४ कात्तिक २०८३
  • images

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाद्वारा राजीनामा

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाद्वारा राजीनामा

    हेल्दीखबर
    बुधबार, असार १५ २०७९
    हेल्दीखबर
    बुधबार, असार १५ २०७९
    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाद्वारा राजीनामा
    बिमला वली

     बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिनुभएको छ ।  राजीनामापत्र मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाउनुभएको छ ।
     दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँको श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी ओलिले  माओवादी केन्द्रमा लाग्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार