• सोमबार, १५ भदौ २०८३
  • images

    फार्मेसी परिषद्को लाईसेन्स परीक्षा जेठ २८ र असार ४ मा हुने 

    फार्मेसी परिषद्को लाईसेन्स परीक्षा जेठ २८ र असार ४ मा हुने 

    हेल्दीखबर
    सोमबार, जेठ २३ २०७९
    हेल्दीखबर
    सोमबार, जेठ २३ २०७९
    फार्मेसी परिषद्को लाईसेन्स परीक्षा जेठ २८ र असार ४ मा हुने 


    काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले १९ औँ नाम दर्ता (लाइसेन्स) परीक्षा तालिका सार्वजनिक गरेको छ । परिषद्को गत २० जेठमा बसेको बैठकले फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षा आगामी २८ जेठमा र फार्मेसी सहायकको परीक्षा ४ असारमा गर्ने निर्णय गरेको हो ।

    परिषद्का रजिष्ट्रार संजिवकुमार पाण्डेयका अनुसार यसपटक परीक्षाका लागि फर्मासिस्ट तर्फ ८८८ जनाको आवेदन परेको छ । यस्तै १ हजार ६४ जना फार्मेसी सहायकले पनि नाम दर्ताका लागि आवेदन भरेका छन् ।
    ‘परिषद्ले वर्षको तीन पटक लाइसेन्स परीक्षा लिने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार