• सोमबार, १५ भदौ २०८३
  • images

    एक महिना अघिदेखि बेपत्ता युवती मृत फेला

    एक महिना अघिदेखि बेपत्ता युवती मृत फेला

    हेल्दीखबर
    आइतबार, जेठ १५ २०७९
    हेल्दीखबर
    आइतबार, जेठ १५ २०७९
    एक महिना अघिदेखि बेपत्ता युवती मृत फेला
    फाइल फोटाे


    पाल्पा । कालिगण्डकी नदी किनारमा एक युवती मृत फेला पर्नुभएको छ । 
    घरबाट बेपत्ता भएको झण्डै एक महिना ती युवतीलाई मृतक फेला पारेको हो । पाल्पा जिल्लाको रम्भा  गाउँपालिका–३ अमिले बस्ने वीरबहादुर दर्जीकी २२ वर्षीया छोरी अस्मिता दर्जी एक महिनाअघि देखि हराउनुभएको थियो । उहाँ गत वैशाख ११ गते विहान करिव १० बजेतिर घरबाट निस्कनुभएको थियो । वेपत्ता भएलगत्तै अस्मिताका परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले शनिवार अस्मिताको शव कालिगण्डकी नदि किनारमा फेला परेको जानकारी दिनुभयो । 
    मृतकको शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार