• सोमबार, १५ भदौ २०८३
  • images

    आज २२ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमित निको भए

    आज २२ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमित निको भए

    हेल्दीखबर
    शुक्रबार, चैत १८ २०७८
    हेल्दीखबर
    शुक्रबार, चैत १८ २०७८
    आज २२ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमित निको भए

     काठमाडौं । नेपालमा पछिल्लो  २४ घन्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ७५ जना संक्रमित निको समेत भएका छन्।  तीन  हजार ८३५ जनाको कोरोना परीक्षण गर्दा २२ जना संक्रमित थपिएका हुन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन । दुई हजार ५१६ जनाको पिसिआर र १ हजार ३१९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर एक हजार २२ जना सक्रिय संक्रमित छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार