• सोमबार, १५ भदौ २०८३
  • images

    सिन्दुर स्वास्थ्यका लागि हानिकारक 

    सिन्दुर स्वास्थ्यका लागि हानिकारक 

    बिहीबार , साउन ७ २०७८
    बिहीबार , साउन ७ २०७८
    सिन्दुर स्वास्थ्यका लागि हानिकारक 


    काठमाडौँ, ७ साउन ।
    हिन्दु संस्काअनुसार विवाहीत महिलाले सिन्दुरको प्रयोग गर्ने गर्छन् । तर सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक छ । सिन्दुरमा लिड अर्थात् सिसाको अधिक प्रयोग हुन्छ । लिड मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सिन्दुरको रंगलाई गाढा बनाउन टेट्रोक्साइड नामक सिसाको प्रयोग गरिएको पाइन्छ ।  
    सिँउदोमा प्रयोग गर्ने सिन्दुर हावाको माध्यामबाट हाम्रो फोक्सोमा पुग्छ । त्यस्तै, खानाको माध्यामबाट पेटमा पुग्छ । यतिबेला त्यसमा रहेको सिसाको सोझो असर शरीरमा पर्ने नै भयो । अझ यसको जोखिम बर्ग, नवजात शिशु हुन् । आमाको सिन्दुरले उनीहरुको स्वास्थ्यमा एकदमै प्रतिकुल असर पार्न सक्छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार