• सोमबार, १५ भदौ २०८३
  • images

    विश्वमा कोरोना भाइरसका कारण २४ घण्टामा ८ हजारभन्दा बढीको मृत्यु

    विश्वमा कोरोना भाइरसका कारण २४ घण्टामा ८ हजारभन्दा बढीको मृत्यु

    बुधबार, साउन ६ २०७८
    बुधबार, साउन ६ २०७८
    विश्वमा कोरोना भाइरसका कारण २४ घण्टामा ८ हजारभन्दा बढीको मृत्यु

    काठमाडौं, श्रावण ६
    पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण थप ८ हजार ८७ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख २४ हजार २८६ पुगेको छ। सबैभन्दा बढी ब्राजिलमा १ हजार ४२५ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार सोही अवधिमा इन्डोनेसियामा १ हजार २८०, रुसमा ७८४ र भारतमा ४८९ जनाको मृत्यु भएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार