काठमाडौं । भेरी अस्पतालले लिएको परीक्षामा सहभागी मध्ये ३८ जनाको नाम प्रकाशित गरेको छ । अस्पतालले बर्णानुक्रम अनुसार उत्तिर्ण नर्सको नाम प्रकाशित गरेको हो ।
लिखित परीक्षामा उत्तिर्ण उम्मेदवारहरुले अन्तवार्तामा सक्कल प्रमाणपत्र लिएर जानुपर्नेछ । अन्तर्वार्ता फागुन १६, १७ र १८ गते हुनेछ ।
हेरौं नाम निकाल्ने नर्सको नामः 

