• बुधबार, ४ कात्तिक २०८३
  • images

    यी हुन् लुम्बिनी प्रादेशिक अस्पतालमा लिखित परीक्षामा नाम निकाल्न सफल ५३ जना नर्स

    यी हुन् लुम्बिनी प्रादेशिक अस्पतालमा लिखित परीक्षामा नाम निकाल्न सफल ५३ जना नर्स

    ५३ मध्ये ४० जनाले रोजगारीको अवसर पाउनेछन्

    हेल्दीखबर
    आइतबार, फागुन ८ २०७८
    हेल्दीखबर
    आइतबार, फागुन ८ २०७८
    यी हुन् लुम्बिनी प्रादेशिक अस्पतालमा लिखित परीक्षामा नाम निकाल्न सफल ५३ जना नर्स

    काठमार्डौ । लुम्बिनी प्रादेशिक अस्पतालले लिखितमा नाम निकाल्न सफल ५३ जना नर्सको नाम प्रकाशित गरेको छ । 
    ४० जना नर्स माग भएकोमा ५३ जनाले लिखितमा नाम निकाल्न सफल भएका हुन् । 
    ४० जनाको नाम निकालेपछि बाँकी १३ जना रहनेछन् । ती मध्ये केहीलाई वैकल्पिकको सुचीमा राखिनेछ । 
    अस्पतालले सार्जजनिक गरेको सूचना अनुसार लिखित परीक्षामा ५०४ जना सहभागी भएका थिए । अस्पतालले अन्र्तवार्ताका लागि प्रवेशपत्र र सक्कल प्रमाणपत्रसहित उपस्थितिका लागि सूचना जारी गरेको छ । 
    अन्र्तवार्त फागुन ९ गते बिहान ११ बजेदेखि लुम्बिनी प्रादेशिक अस्पतालमै हुनेछ । 
    हेरौं लिखित परीक्षामा नाम निकाल्न सफल नर्सहरुः

    lumbini.jpglumbini1.jpglumbini2.jpg

    images

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार