• आइतबार, ८ कात्तिक २०८३
  • images

     कोरोनाबाट आज छ जना संक्रमितको मृत्यु, ५७० थपिए

     कोरोनाबाट आज छ जना संक्रमितको मृत्यु, ५७० थपिए

    हेल्दीखबर
    बिहीबार , फागुन ५ २०७८
    हेल्दीखबर
    बिहीबार , फागुन ५ २०७८
     कोरोनाबाट आज छ जना संक्रमितको मृत्यु, ५७० थपिए

     काठमाडौं । आज देशभर थप ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।यो संगै  देशभर कुल कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ८५७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार २५० जना पुगेको छ। पछिल्लो २४ घण्टामा १९९३ जना निको भएका छन् ।  ६ जना संक्रमितको मृत्यु भएको छ। 
    यस्तै हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन्।  संक्रमितमध्ये हालसम्म ९ लाख ४६ हजार ३३० जना निको हुँदा कुल ११ हजार ९११ जनाले ज्यान गुमाएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार