• बिहीबार , ५ कात्तिक २०८३
  • images

    नर्स र मिडवाइफ्रिको लाइसेन्स परीक्षा चैत १२ गते हुने

    नर्स र मिडवाइफ्रिको लाइसेन्स परीक्षा चैत १२ गते हुने

    हेल्दीखबर
    मंगलबार, माघ २५ २०७८
    हेल्दीखबर
    मंगलबार, माघ २५ २०७८
    नर्स र मिडवाइफ्रिको लाइसेन्स परीक्षा चैत १२ गते हुने


    काठमाडौ । नेपाल नर्सिङ परिषद्ले  नर्सिङ तथा मिडवाइफ्रि लाइसेन्स परीक्षा आगामी १२ चैतमा गर्ने सूचना जारी गरेको छ । 
     परिषद्ले परीक्षामा सहभागी हुनका लािग २६ माघदेखि २६ फागुनसम्म फारम खुलाउने भएको छ ।

    परिषदले तोकिएको समयमा फारम भर्न छुटेकाहरुले दोब्बर दस्तुर तिरेर २७ फागुन देखि ३ चैतसम्म भर्न सक्ने जनाएको छ ।

    images

    परीक्षामा सहभागी हुनका लागि नर्सिङ तर्फ पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ तथा मिडवाइफ्री तर्फ बीएमएस पास गरेको हुनुपर्ने बताईएको छ ।

    nursing-notice.jpg

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार