• शनिबार, ७ कात्तिक २०८३
  • images

    चिकित्साशास्त्र  स्नातकोत्तर तहको पुर्नयोगको नतिजा प्रकाशित

    चिकित्साशास्त्र  स्नातकोत्तर तहको पुर्नयोगको नतिजा प्रकाशित

    हेल्दीखबर
    आइतबार, माघ २३ २०७८
    हेल्दीखबर
    आइतबार, माघ २३ २०७८
    चिकित्साशास्त्र  स्नातकोत्तर तहको पुर्नयोगको नतिजा प्रकाशित

      काठमाडौं । चिकित्सा शास्त्र स्नातकोत्तर तह (पिजी) को एकीकृत प्रवेश परीक्षाको पुर्नयोगको नतिजा सार्वजनिक भएको छ । 
    चिकित्सा शिक्षा आयोगले परीक्षाको नतिजामाथि चित्त नबुझी पुर्नयोगका लागि निदेदन दिएका १६३ जनाको नतिजा प्रकाशित गरेको हो ।
    एमडी/एमएस, एमडी आयुर्वेद, नर्सिङ र मिडवाइफ्री, एमडिएस, एमफार्म, एमएस्सी फार्मेसी, फार्म डि, एमएससि/एमआइटी, एमएससी माइक्रोबायोलोजी लगायतका विषयको परीक्षा भएको थियो । 
    माघ ८ देखि १० गतेसम्म भएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका थिए। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार