• आइतबार, ८ कात्तिक २०८३
  • images

    २४ जनामध्ये २१ जनामा ओमिक्रोन भेरियन्ट

    २४ जनामध्ये २१ जनामा ओमिक्रोन भेरियन्ट

    हेल्दीखबर
    बुधबार, माघ १९ २०७८
    हेल्दीखबर
    बुधबार, माघ १९ २०७८
    २४ जनामध्ये २१ जनामा ओमिक्रोन भेरियन्ट

    काठमाडौ । नेपालमा २१ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । 
    टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वन्सिङमा २४ नमुना परीक्षणमध्ये २१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो । 
     पछिल्लो समय नेपालमा डेल्टा भन्दा ओमिक्रोनको सङ्क्रमण बढ्दो रुपमा देखिएको छ । 
    वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.मिश्राले देशभरबाट संकलन गरेर ल्याएका २४ नमुनाको जिन सिक्वन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिनुभयो । उहाँले अन्य तीन जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको बताउनुभयो । 

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार