• बिहीबार , ५ कात्तिक २०८३
  • images

     नायिका श्वेता खड्कालाई कोरोना संक्रमण

     नायिका श्वेता खड्कालाई कोरोना संक्रमण

    हेल्दीखबर
    मंगलबार, माघ ४ २०७८
    हेल्दीखबर
    मंगलबार, माघ ४ २०७८
     नायिका श्वेता खड्कालाई कोरोना संक्रमण

    काठमाडौं ।  नायिका श्वेता खड्कालाई कोरोना संक्रमण भएको छ । उहाँले मंगबालर सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको हो ।
    उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, 'म कोरोना संक्रमित भएँ । निको भएर चाँडै काममा फर्केनेछु। सबैजना सुरक्षित रहनुहोला ।'

    प्रतिक्रिया दिनुहोस
    थप समाचार