• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

    ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

    हेल्दीखबर
    मंगलबार, पुस २० २०७८
    हेल्दीखबर
    मंगलबार, पुस २० २०७८
    ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

    कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-३ रनगाईमा ट्याक्टर पल्टिदा दुई जनाको  मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार   मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू हुन् । घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका छन् ।  बलरामको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार