• आइतबार, ८ कात्तिक २०८३
  • images

    `खतरों के खिलाडी ११' का विजेता अर्जुनलाई ओमिक्रोन संक्रमण

    `खतरों के खिलाडी ११' का विजेता अर्जुनलाई ओमिक्रोन संक्रमण

    हेल्दीखबर
    शुक्रबार, पुस १६ २०७८
    हेल्दीखबर
    शुक्रबार, पुस १६ २०७८
    `खतरों के खिलाडी ११' का विजेता अर्जुनलाई ओमिक्रोन संक्रमण

    काठमाडौं । 'खतरों के खिलाडी ११' का विजेता अर्जुन बिजलानीलाई कोरोना संक्रमण भएको छ । भारतीय सञ्चारमाध्यमको पछिल्लो अपडेट अनुसार, उहाँ ओमिक्रोन संक्रमित हुनुभएको हो ।

    अर्जुनका अनुसार नयाँ भाइरस त्यती घातक छैन । 
    अर्जुनकी आमालाई पनि कोरोना संक्रमण भएको छ । बिजलानीका आमा ७० वर्षकी हुनुभयो । तर अहिले उहाँहरु ठिक हुनुहुन्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार