• सोमबार, १५ भदौ २०८३
  • images

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई पदाधिकारी नियुक्ति, रजिष्ट्रारमा  थापा र रेक्टारमा डा लामिछाने 

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई पदाधिकारी नियुक्ति, रजिष्ट्रारमा  थापा र रेक्टारमा डा लामिछाने 

    हेल्दीखबर
    मंगलबार, असार २२ २०७८
    हेल्दीखबर
    मंगलबार, असार २२ २०७८
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई पदाधिकारी नियुक्ति, रजिष्ट्रारमा  थापा र रेक्टारमा डा लामिछाने 

    काठमाडौं,२२ असार ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा नयाँ पदाधिकारी नियुक्ति गरिएकाो छ । उपकुलपति डा. संगिता भण्डारीको सिफारिसमा रजिष्ट्रार र रेक्टार नियुक्त गरिएको हो ।   रजिष्ट्रारमा प्रकाश थापा र रेक्टरमा डा. वसन्त लामिछाने नियुक्त हुनुभएको हो । 

     स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्त उहााहरुलाई नियुक्ति गर्नुभएको हो । 
    दुवैजनालाई आज नियुक्त गरिएको हो । 
    रजिष्ट्रारमा नियुक्त भएका थापा यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठामा प्रशासनमा कार्यरत हुनुहुन्थ्यो भने  रेक्टारमा नियुक्त भएका डा लिामिछाने प्रतिष्ठानमै कार्यरत चिकित्सक हुनुहुन्छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार