• बिहीबार , ५ कात्तिक २०८३
  • images

     स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.संगीता मिश्र

     स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.संगीता मिश्र

    हेल्दीखबर
    बुधबार, मंसिर २९ २०७८
    हेल्दीखबर
    बुधबार, मंसिर २९ २०७८
     स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.संगीता मिश्र

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा  प्रवक्ताको जिम्मेवारी हेरफेर गरिएको छ।  यसअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा निर्देशक समेत भइसक्नुभएकि  डा. संगीता मिश्रलाई प्रबक्ताको जिम्मेवारी दिइएको छ।  
    मिश्र  गत साता मात्र मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखको रुपमा प्रसुती अस्पतालबाट सरुवा भएर आउनुभएको थियो। 
    यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा कृष्णप्रसाद पौडेल हुनुहुन्थ्यो । डा पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुनुहुन्छ ।  

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार