• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मिश्र बर्खास्त

    वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मिश्र बर्खास्त

    हेल्दीखबर
    शुक्रबार, मंसिर १७ २०७८
    हेल्दीखबर
    शुक्रबार, मंसिर १७ २०७८
    वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मिश्र बर्खास्त
    स्वास्थ्य मन्त्रालय


    काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर) अस्पतालमा छैटौं तहमा कार्यरत ल्याब टेक्निसियन सोभा चन्द्र मिश्रलाई सेवाबाट बर्खास्त गरेको छ । 

    कर्मचारी संकेत नम्बर ९६६६५ भएका मिश्रलाई भविष्यमा स्वास्थ्य सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो । 
    स्वास्थ्य मन्त्रालयद्धारा जारी सूचनामा लोकसेवा आयोग उजुरी तथा विभागीय सजाय मरामर्श शाखाको निर्णय अनुसार स्वस्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा १ को खण्ड ज बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड ख को १ बमोजिम सेवाबाट हटाइएको हो । 
    हेरौसूचनाःbarkhasta.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार