• बुधबार, ४ कात्तिक २०८३
  • images

    कोरोनाको कारण रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने

    कोरोनाको कारण रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने

    बुधबार, भदौ १६ २०७८
    बुधबार, भदौ १६ २०७८
    कोरोनाको कारण रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने


    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।

    हेर्नुहोस् परीक्षा तालिका सहित

    images

    ROUTINE.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार