• बुधबार, ४ कात्तिक २०८३
  • images

    भदौ २१ र २२ गते नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स परीक्षा लिने, कुन विषयको परीक्षा कहिले?

    भदौ २१ र २२ गते नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स परीक्षा लिने, कुन विषयको परीक्षा कहिले?

    बुधबार, भदौ १६ २०७८
    बुधबार, भदौ १६ २०७८
    भदौ २१ र २२ गते नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स परीक्षा लिने, कुन विषयको परीक्षा कहिले?


    काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ मा लिने भएको छ। परीक्षाका लागि परिषदले केन्द्र तोकि सकेको छ। परिषद्ले यसअघि असार १९ मा लिने भनिएको परीक्षा कोभिड–१९ संक्रमणका कारण स्थगित भएको थियो। परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार असारमा स्थगित परीक्षा अब भदौमा हुने भएको हो। उहाँका अनुसार परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा हुने छ।
    कुन विषयको परीक्षा कहिले?

    2.jpg3.jpg4.jpg5.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार