• बिहीबार , ५ कात्तिक २०८३
  • images

    बीपी कोइराला क्यान्सर अस्पतालमा स्थायी कर्मचारी माग

    बीपी कोइराला क्यान्सर अस्पतालमा स्थायी कर्मचारी माग

    हेल्दीखबर
    शुक्रबार, चैत ११ २०७८
    हेल्दीखबर
    शुक्रबार, चैत ११ २०७८
    बीपी कोइराला क्यान्सर अस्पतालमा स्थायी कर्मचारी माग


    काठमाडौ । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थायी रुपमा कर्मचारी माग भएको छ । 
    अस्पतालले एक सूचना जारी गर्दै जुनियर असिष्टेन्ट पदमा कर्मचारी माग गरेको हो । 
    हस्पिटल इन्जिनियरिङ्ग आन्तरिक तर्फ एकजना, सिभिल मेकानिकल खुला तर्फ एकजना र इलेक्ट्रिकल तर्फ एकजनाको लागि आवेदन माग गरेको हो । 
    हेरौ.सूचनाः

    2022-03-25-01-16-45-12 (1).jpg

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार