• बिहीबार , ५ कात्तिक २०८३
  • images

    राप्ती स्वास्थ्य प्रतिष्ठानको निमित्त उपकुलपतिमा लम्साल नियुक्त

    राप्ती स्वास्थ्य प्रतिष्ठानको निमित्त उपकुलपतिमा लम्साल नियुक्त

    बुधबार, पुस ३० २०८२
    बुधबार, पुस ३० २०८२
    राप्ती स्वास्थ्य प्रतिष्ठानको निमित्त उपकुलपतिमा  लम्साल नियुक्त

    काठमाडौं, ३० पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त हुनुभएको छ। 

    कुलपति स्तरीय निर्णय गर्दै प्रतिष्ठानका रजिष्टर लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो। 

    images

    लम्साललाई  उपकुलपति नियुक्त नहुँदासम्म प्रतिष्ठानको काम कारबाही सुचारु राख्न लम्साललाई निमित्तको जिम्मेवारी दिइएको हो ।
    उहाँलाई  शैक्षिक, आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको प्रतिष्ठानले जनाएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार