काठमाडौँ, १९ पुस । प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीले कन्सलटेन्ट गाइनोकोलोजिष्ट । एमडिजीपी चिकित्सक माग गरेको छ ।
अस्पतालले एक सूचना प्रकाशित गर्दै उक्त पदमा दरखास्त माग गरेको हो ।
अस्पतालले यसअघिको जारी गरेको सूचनामा पनि दरखास्त नपरेकोले पुनः सूचना जारीगरेको जनाएको छ ।
हेरौँ सूचनाः