• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

    सात दिन भित्रमा आवेदन दिइसक्नुपर्ने

    बिहीबार , मंसिर २५ २०८२
    बिहीबार , मंसिर २५ २०८२
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

    काठमाडौँ, २५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि आवेदन माग गरिएको छ ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस समितिको सचिवालयले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले एक साता भित्र आवेदन दिन सूचना प्रकाशित गरेको छ ।

    images

    सूचनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७४ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न निकाय तथा पदाधिकारीको बैठक सञ्चालन , काम कर्तव्य र अधिकार तथा पारिश्रमिक र सुविधा सम्वन्धी नियमावली २०७४ बमोजिमका योग्यता पुग्नु पर्ने उल्लेख छ ।


    गत २९ असोजमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले अचानक पदबाट राजिनामा दिएपछि सो पद रिक्त छ ।
    हेरौँ सूचनाः

    notice rapti vc.jfif

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार