• बिहीबार , ५ कात्तिक २०८३
  • images

    पन्ध्र जना नर्सलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रोजगारीको अवसर

    पन्ध्र जना नर्सलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रोजगारीको अवसर

    सोमबार, असोज २७ २०८२
    सोमबार, असोज २७ २०८२
    पन्ध्र जना नर्सलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रोजगारीको अवसर

    काठमाडौँ, २७ असोज । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले १५ जना स्टाफ नर्स माग गरेको  छ ।

    अस्पतालले आज एक सूचना जारी गर्दै करार सेवामा १५ जना नर्स पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

    images


    योग्यता पुगेका इच्छुक स्टाफ नर्सहरुले  १० कात्तिकसम्म आवेदन बुझाउन सक्नेछन् ।

    सेन्टरले आगामी १५ कात्तिकमा लिखित परीक्षा हुने बताएको छ ।

    हेरौं  सूचना:

    1760335779808.jpg
    अस्पतालले जारी गरेको सूचना

    प्रतिक्रिया दिनुहोस
    थप समाचार