• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    यी हुन् सरकारी अस्पतालमा नाम निकाल्न सफल विभिन्न समूहका स्वास्थ्यकर्मी

    यी हुन् सरकारी अस्पतालमा नाम निकाल्न सफल विभिन्न समूहका स्वास्थ्यकर्मी

    शुक्रबार, असोज ३ २०८२
    शुक्रबार, असोज ३ २०८२
    यी हुन् सरकारी अस्पतालमा नाम निकाल्न सफल विभिन्न समूहका स्वास्थ्यकर्मी

    भक्तपुर, ३ असोज । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदको रिजल्ट प्रकाशित गरेको छ । 

    केन्द्रद्धारा प्रकाशित सूचना अनुसार रजिष्ट्रार एनेस्थेसियोलोजिष्टमा डा. आकांक्षा अधिकारीले नाम निकाल्नुभएको छ । यस्तै वैकल्पिकमा डा. दिक्षा सैजुको नाम निस्केको छ । 
    रजिष्ट्रार प्याथोलोजिष्टमा डा. सोनाली मिश्रको नाम निस्केको छ । वैकल्पिकमा डा.मिली जोशीको नाम निस्केको छ । 

    images

    यसैगरी रेडियोग्राफर पाँचौ तहमा वविता खर्बुजाको नाम निस्केको छ भने वैकल्पिकमा रितेश कुमार शाहको नाम निस्केको छ । 

    यस्तै असिष्टेन्ट फर्मासिष्ट पाँचौँ तहमा सपना श्रेष्ठ र वैकल्पिकमा मोनिका सिल्पकारको नाम निस्केको छ । 

    यस्तै हेमोडाइलासिस टेक्नोलोजिष्टमा आशिष पोखरेल, स्टाफ नर्सको नतिजा प्रकाशित गरेको छ । 
      नतिजा अनुसार स्टाफ नर्समा ११ जना पास भएका छन् । यस्तै १० जनाको वैकल्पिक सूचिमा नाम निकालेका छन् । 

    उत्तिण सबैले १५ दिन भित्रमा अस्पतालमा सम्पर्क गरी नियुक्तिपत्र बुझिसक्नुपर्नेछ । 


    हेरौँ विभिन्न समूहको रिजल्टः  

    May be an image of diary, ticket stub and text May be an image of diary and textMay be an image of diary and text May be an illustration of diary and text May be an image of diary, blueprint and text May be an image of blueprint, ticket stub and text May be an image of ticket stub and textMay be an image of ticket stub and text

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार