भक्तपुर, ३१ भदौ । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्टाफ नर्सतर्फ लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
प्रकाशित नतिजा अनुसार ११ जना नर्स माग भएकोमा २६ जनाले नाम निकाल्न सफल भएका छन् ।
हेरौँ लिखित परीक्षामा नाम निकाल्ने नर्सको नामः
