साउन ११ भित्र आवेदन दिनुपर्ने
काठमाडौँ, २१ साउन । धुलिखेल अस्पतालले नर्सिङ जनशक्ति माग गरेको छ ।
अस्पतालले एक सूचना जारी गर्दै नर्सिङ अधिकृत माग गरेको हो ।
सूचना अनुसार साउन २६ गतेभित्र आवेदन दिन सकिने छ ।
नर्सिङ अधिकृतका लागि न्यूनतम योग्यता व्याचलर पास गरेको हुनुपर्ने छ । विएन, विएनएस, विएससी पास गरी आइसियु र सिसियुमा विशेषज्ञता हाँसिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । सूचना अनुसार लिखित परीक्षा साउन २८ गते १० बजे हुनेछ ।
हेरौँ सूचनाः