• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य मन्त्री अस्वस्थ , वीर अस्पतालको भीआईपी क्याविनमा उपचार हुँदै

    स्वास्थ्य मन्त्री अस्वस्थ , वीर अस्पतालको भीआईपी क्याविनमा उपचार हुँदै

    आइतबार, असार १५ २०८२
    आइतबार, असार १५ २०८२
    स्वास्थ्य मन्त्री अस्वस्थ , वीर अस्पतालको भीआईपी क्याविनमा उपचार हुँदै

    काठमाडौँ, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ हुनुभएको छ ।


    ज्वरो आएपछि पौडेललाई  वीर अस्पताल भर्ना गरिएको छ ।

    images


       अस्पताल अनुसार मन्त्री पौडेललाई ज्वरो आएको हो । 

    वीरको भीआईपी क्याविनमा उहाँको  उपचार भईरहेको छ ।

    अघिल्लो साता पनि मन्त्री पौडेल रुघा खोकी र ज्वरोको आएको थियो  । 

    उहाँले केही दिन घरमै बसेर स्वास्थ्य लाभ गर्नुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार