काठमाडौं, २८ वैशाख । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक लगायतको जनशक्ति माग गरेको छ ।
कलेजले सूचना प्रकाशित गरी प्राध्यापक, सह–प्रध्यापक, सहायक प्राध्यापक तथा लेक्चर पदका लागि जनशक्ति माग गरेको हो ।
कलेजले नवजात, इन्टर्नल मेडिसिन, चर्म रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फोरेन्सिक मेडिसिनमा जनशक्ति माग गरेको छ । यस्तै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, स्टोर असिस्टेन्ट, रेडियो टेक्नोलोजीस्ट असिस्टेन्ट माग गरेको छ ।
योग्यता पुगेका उम्मेदरवारले जेठ ३ गते भित्र आआफ्नो व्यक्तिगत बायोडाटा इमेल मार्फत पेश गर्नुपर्ने बताइएको छ ।
हेरौं सूचना: