• शुक्रबार, ६ कात्तिक २०८३
  • images
    आजको मौसम 

    उपत्यका र तराईमा हुस्सु पर्ने 

    उपत्यका र तराईमा हुस्सु पर्ने 

    शुक्रबार, पुस १९ २०८१
    शुक्रबार, पुस १९ २०८१
    उपत्यका र तराईमा हुस्सु पर्ने 

    काठमाडौँ, १९ पुस । शुक्रबार  दिउँसो मधेस बाहेकका प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली  रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
    विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले तराई र उपत्यकाको केही स्थानहरूमा हुस्सु लागेको अवस्था छ ।


    पहाडी र तराइका क्षेत्रमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

    images

    बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार