• सोमबार, १५ भदौ २०८३
  • images

    प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा.सजन केसीको निधन

    प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा.सजन केसीको निधन

    आइतबार, भदौ ३० २०८१
    आइतबार, भदौ ३० २०८१
    प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा.सजन केसीको निधन

    काठमाडौं ३० भदौ । भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सजन केसीको ह्दयघातका कारण निधन भएको छ । डा केसीको ४४ वर्षको उमेरमा आइतबार ह्दयघातका कारण निधन भएको हो । 
      डा केसीमा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या रहेको थियो । उनको काठमाडौँमा निधन भएको हो। डा. केसी विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा भरतपुर अस्पतालमा कार्यरत थिए । ऊनी  १० औँ तहमा कार्यरत चिकित्सक हुन्  ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार