• मंगलबार, ३ कात्तिक २०८३
  • images
    विश्व मुख स्वास्थ्य दिवस

     कान्तिपुर डेण्टल कलेजको आयोजनामा प्रभातफेरी

     कान्तिपुर डेण्टल कलेजको आयोजनामा प्रभातफेरी

    बिहीबार , चैत ८ २०८०
    बिहीबार , चैत ८ २०८०
     कान्तिपुर डेण्टल कलेजको आयोजनामा प्रभातफेरी


    काठमाडौँ, ७ चैत । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बुधबार कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले जनचेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । विहान ८ बजे अस्पताल परिसरबाट सुरु भएको प्रभातफेरीमा विद्यार्थी, शिक्षकहरुको उपस्थिति रहेको थियो ।

    सहभागी विद्यार्थीहरुले मुख तथा दन्त स्वास्थ्यबारे जानकारी दिने व्यानर तथा प्लेकार्ड बोकेका थिए ।

    images


    ‘अहिले पनि मुख स्वास्थ्यको महत्वबारेमा धेरैलाई थाहा छैन । मुख स्वास्थ्यमा ध्यान नदिदा कतिपय व्यक्तिहरु ठूला रोगहरुको चपेटामा पर्ने गरेका छन् । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा आज हामीले आम जनमानसलाई यसबारे सचेतना फैलाउने उदेश्यले प्रभातफेरीको आयोजना गरेका हौँ,’ केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने ।


    आज २० मार्च अर्थात विश्व मुख स्वास्थ्य दिवस संसार भर मनाइएको छ । यसबर्षको नारा ‘ह्याप्पी माउथ इज ह्याप्पी बडी’ राखिएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार